भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

गौरीशङ्कर बालगृहका बालक जोखिमयुक्त भवनमा बस्न बाध्य

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

गौरीशङ्कर बालगृह दोलखाका  बालकहरु करिब ९ वर्षदेखि जोखिमयुक्त घरमा बस्न बाध्य भएका छन् ।
सदरमुकाम चरिकोट नजिकै रहेको गौरीशंकर बालगृहका १७ जना बालकहरु भुकम्पले चर्किएका जोखिमयुक्त घरमा बस्न बाध्य बनेका हुन्।
भुकम्पले चिराचिरा परेका भवनका छतबाट सित चुहिएर रातभरी अनिदो बस्नुपरेको उनीहरुको गुुनासो छ । रोल्पा, जाजरकोट, हुम्ला र दोलखाका ६वर्षदेखि १७ वर्षसम्मका बालकहरु बस्दै आएका बालगृहमा न त वरिपरी कम्पाउण्ड छ न त बस्ने सुरक्षित घर नै छ। भुकम्पले चिरा परेका प्वालहरुबाट सर्प समेत आउने गरेको बालकहरु बताउँँछन ।

२०५३ सालमा नेदरल्याण्डस सरकारले जोखिममा परेका बालबालिकाको पालनपोषण र शिक्षाको लागि बालगृह निर्माण गरिदिएको थियो ।
नेपाल बाल संगठले यसको जिम्मेवारी लिएपनि भवन मर्मतको लागि चासो नदिँदा बालकहरु जोखिमयुक्त घरमा बस्न बाध्य भएको बालसंगठन दोलखाका उपसभापति रामकृष्ण थापाले बताउनुुभयो ।
२९ रोपनीमा फैलिएको बालगृहका ५ वटा भवन २०७२ सालको भुकम्पले जिर्ण बनाएको कर्मचारीहरुको भनाई छ ।
खान तथा अन्य सुविधाको राम्रै व्यवस्था भएपनि जिर्ण भवनका कारण साना÷ साना पराकम्पनमा पनि त्रसित हुनुपरेको बालकहरुको दुखेसो छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.