देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
पुस २९
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । सोमबार सदरमुकाम चरिकोट सम्पन्न मानवअधिकार एलाइन्सको भेलालले बुढाथोकीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा तारादेवी बस्नेत,सचिवमा लक्ष्मी थापा, उपसचिव रमेश ओली,कोषाध्यक्षमा दावा लामा चयन हुनुभएको छ भने सदस्यहरुमा इन्दिरा ओली,हेमलाल तमाङ, सुजता आचार्य, रिता दाहाल,विकुन्द्र कोईराला र दावा लामा रहनु भएको छ। मानवअधिकार एलाइन्स दोलखाका अध्यक्ष सन्तोष विमलीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर,उपसचिव कमला बस्नेत ,मानवअधिकार एलाइन्स बागमती प्रदेश ईञ्चाज डाक्टर जानुका न्यौपाने,अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटी सदस्य नविना लामा, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु तारादेवी बस्नेत, रमेश विश्वकर्मा लगायतको सहभागीता रहेको थियो।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...