दोलखा जिलु गाउँको डोकोको कथा
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका विश्वकर्मा माग अनुसार धान्न नसकेपछि बाख्रा चराउन जादा समेत डोको बुन्ने काम गरिरहेको भेटिनुहुन्छ ।
उहाँ मात्र होइन भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका करिब १५ दलित घरपरिवारको दैनिकी डोको बुनेर वित्ने गरेको छ ।
जिल्लामा डोको बुन्ने व्यक्तिहरुको अभाव हुदा यि परिवारलाई माग अनुसारको डोको पुु¥याउन हम्मे हम्मे परेको छ ।
गाउ÷गाउबाट निकालो ल्याएर घरमै बसी बुनेका डोका दोलखाका विभिन्न गाउ सहित काठमाडौमा बिक्रीका लागी लैजाने गरेको सन्तबहादुर विश्वकर्मा बताउनुहुन्छ ।पछिल्लो समयदेखी निकाले उत्पादनको सङख्यामा कमी हुनु र कतिपयले निकालो उत्पादन हुने क्षेत्रमा आगो लगाउन थालेपछि निकालोको उत्पादन कम भएपछि माग अनुसार धान्न समस्या भएको उहाँको भनाई छ ।
माग अनुसार धान्न नसकेपछि महिलाहरुले पनि यो व्यवसायलाई निरन्तरता दिदै आएका छन ।
दिनमा ३ वटा डोको बुन्दै आएका दलित समुदायका स्थानीयले प्रति गोटा ५ सयमा बिक्री गदै आएका छन ।
माग अनुसार धान्न नसकेको गुनासो बढेपछि थप दक्ष जनशक्ति उत्पादन गर्न वडा नम्बर ४ ले डोको बुन्न तालिम आयोजनाको तयारी गरेको वडा अध्यक्ष तारानाथ चौलागाइले बताउनुभयो ।
गाउघर तथा शहर बजारमा अहिले पनि डोकोको प्रयोग घास, दाउरा, सुन्तला, तरकारी, धान लगायत विभिन्न कामको लागी प्रयोग हुदै आएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...